#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149945553546344460936517899
नेपाल157843492036547
प्रदेश ५

पाँच किलो चरेससहित महिला पक्राउ

रुकुमपूर्व, प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ प्रहरीले गरेको हो । सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको