#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138749953362144084686445410
नेपाल154913490426415
प्रदेश ६

एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना

सल्यान । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो । भारतमा मजदूरी

प्रदेश ३

आँचल साहित्य कला पुञ्जले पाँच जना स्रष्टालाई सम्मान गर्ने

हेटौंडा, मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जले यसवर्ष पाँच जना स्रष्टालाई सम्मान गर्ने भएको छ । जिल्लामा रहेको एकमात्र नारी साहित्यकारको संस्थाले साहित्यका विभिन्न विद्यामा योगदान पु¥र्याउने स्रष्टालाई सम्मान गर्न लागेको जनाएको छ । संस्थाले हेटौंडामा पत्रकार सम्मेलन