#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138728753362144083236445343
नेपाल154913490426415
खेलकुद

नेपाल र ओमन खेल्दै, नेपाललाई जित्नैपर्ने दवाव

काठमाडौं । ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमनको सामना गर्दैछ । खेल दिउँसो सवाँ ३ बजे शुरु हुनेछ ।