#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1286461156806847992867497257
नेपाल167193882398442
प्रदेश २

पाँच लाख घुससहित मालपोत कार्यालय सिरहाका प्रमुख पक्राउ

सिरहा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस