#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1221201355317345540487104792
नेपाल165313586057891
प्रदेश २

पाँच वर्षभित्र निजगढ विमानस्थलबाट व्यावसायीक उडान सुरु हुन्छ : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले ५ वर्षभित्र कुनै पनि हालतमा विमानस्थल निर्माण सम्पन्न गरी

प्रदेश ३

पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन हुन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच वर्षभित्र प्रदेशमा आमूल परिवर्तन गर्ने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्मित बुद्ध माध्यामिक विद्यालय हेटौँडा–१२ को नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको शैक्षिक तथा अन्य विकासमा प्रदेश सरकार

प्रदेश ३

पाँच वर्षमा ३ प्रतिशत गरीबी घट्छ : मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेद्वारा आयोजित ‘गुणस्तरीय शिक्षाः आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई शुक्रबार बनेपामा सम्बोधन गर्दै उनले

अर्थ

सुदूरपश्चिम प्रदेशले पाँच वर्षमा ८० प्रतिशतलाई बैंकिङ पहुँचमा समेट्ने

धनगढी, २०७६ मंसिर २३ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी पाँच वर्षभित्र ८० प्रतिशत प्रदेशवासीलाई वैंकिङ सेवाको पहुँचमा समेट्ने घोषणा गरेको छ । सम्मेलनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र स्थानीय तहको सहकार्यमा ८० प्रतिशत प्रदेशवासीलाई बैंकिङ

प्रदेश २

वर्तमान सरकार पाँच वर्ष नै रहन्छः दाहाल

जनकपुरधाम, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष नै रहने बताउनु भएको छ । जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा