#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20389631741781636501913282831
नेपाल2394883720116664
अर्थ

सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन : पाँच अर्ब लाग्ने अनुमान

काठमाडौं । भारतको सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउन करिब ५ अर्ब रुपैयाँ लाग्ने भएको छ। सिलिगुडी–चारआली पाइपलाइनका लागि गरिएको पूर्वसम्भाव्यता अध्ययनले यो परिमाणमा खर्च लाग्ने देखाएको हो। नेपाल आयल निगमले पुल्चोक इन्जिनियरिङ कलेजलाई पूर्वसम्भाव्यता (प्रि फिजिविलिटी) अध्ययनको जिम्मा दिएको

समाचार

पहिलोपटक पाइपलाइनबाट इन्धन, मूल्यमा २ रुपैयाँ घट्यो

पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् ।  भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल

अर्थ

पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ मा हुने

काठमाडौं, बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो पाइपलाइनको उद्घाटन गर्नुहुनेछ । पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले दुवै मुलुकका प्रधानमन्त्रीले भदौ २४ गते

अर्थ

पेट्रोलियम पाइपलाइन उद्घाटन भदौमा हुने

काठमाडौं, बहुचर्चित पेट्रोलियम पाइपलाइनको उद्घाटन हाइटेक प्रविधिमार्फत हुने भएको छ । पाइप ओछ्याउने काम शतप्रतिशत सम्पन्न भइसकेको छ । नेपाल र भारत सरकारको द्विपक्षीय छलफलमार्फत उद्घाटन गर्न हालसम्म दुईवटा मिति निर्धारण भएको छ । भदौ १५ गते (सेप्टेम्बर १ तारिख)

समाचार

नेपाल आउन थाल्यो पाइपलाइनबाट तेल

काठमाडौं । पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिलेज ल्याउन थालिएको हो । बुधबार दिउँसो २ बजे भारतीय आयल कर्पोरेसन (आइओसी) को मोतिहारी डिपोबाट छाडिएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे