#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149806653540044454246517242
नेपाल157843492036547
अर्थ

माथिल्लो तामाकोशीमा ठाडो सुरुङमा पाइप जडान सुरु

दोलखा, माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा पाइप राख्ने काम सुरु भएको छ । असार १ गतेदेखि तल्लो ठाडो सुरुङमा पाइप जडान शुरु भएको हो । सोही क्रममा मङ्गलबारदेखि माथिल्लो ठाडो सुरुङमा समेत पाइप जडानको काम शुरु भएको छ ।