#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149676153537944479376513445
नेपाल157843492036547
प्रदेश ३

पाटनको कृष्णमन्दिर जाने दर्शनार्थीलाई सुरक्षा

पाटन, श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटन दरबारक्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । लाखौँ हिन्दू धर्मावलम्बीले दर्शन गर्ने कृष्ण मन्दिरमा भक्तजनको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ । गए रातिदेखि पाटन दरबार सङ्ग्रहालयमा भक्तजनको घुइचो लागेकाले सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर