#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119727852919743252316342850
नेपाल152593290846143
खेलकुद

आइस हक्की संघमा पाठक निर्विरोध

काठमाडौं, नेपाल आइस हक्की संघको अध्यक्षमा भुवन पाठक निर्विरोध चयन भएका छन् । संघको दोश्रो साधारण सभाले पाठकको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । उपाध्यक्ष त्रयमा श्रीविक्रम भण्डारी, विजय खड्का र मदन केसी, महासचिवमा गणेश