#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138749953362144084686445410
नेपाल154913490426415
प्रदेश २

पाठ्यक्रममा सूचना प्रविधि समावेश गर्नुपर्छ : पूर्वराष्ट्रपति डा यादव

वीरगञ्ज । पूर्वराष्ट्रिपति डा रामवरण यादवले सूचना प्रविधिको विकासले नै राष्ट्र विकसित र नेपाली समाज समृद्ध हुने धारणा व्यक्त गरेका छन् । उनले सूचना प्रविधिमा विकास गरेका मुलुकनै समृद्ध भएकाले विद्यालायस्तरबाट सूचना प्रविधिबारे छात्रछात्रालाई ज्ञान दिनुपर्ने विचार व्यक्त गरे ।

पत्र-पत्रिका बाट

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने

काठमाडौं, आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थिति अनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए । नयाँ पाठ्यक्रम

राष्ट्रिय

सामुदायिक विद्यालयका एकतिहाई शिक्षकलाई बिदा गर्नुपर्ने

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सामुदायिक विद्यालयका एकतिहाई शिक्षकलाई विदा गर्नुपर्न सिफारिस गरेको छ । सार्वजनिक शिक्षा ध्वस्त हुनुमा शिक्षकको अयोग्यता, नपढाउने प्रवृत्ति र पहुँचको भरमा नियुक्त गर्ने चलन प्रमुख कारक रहेको भन्दै आयोगले एक तिहाई शिक्षकलाई विदा गर्न