#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1286413756805547989527497130
नेपाल167193882398442
खेलकुद

पाथिभरा राष्ट्रिय भलिबलको उपाधी नेपाल पुलिसलाई

ताप्लेजुङ । तेस्रो पाथिभरा राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल प्रहरीले जितेको छ । ताप्लेजुङमा सम्पन्न प्रतियोगताको उपाधीका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिडेका थिए । आर्मीलाई २५-१७, २५-१३ र २५-१९ को सोझो सेटमा पराजित गर्दै