#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19557170724340627507512557755
नेपाल2221470633015814
खेलकुद

पाथीभरा गोल्डकपः मोरङ विजयी

काठमाडौँ, चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइब्रेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलले पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए