#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20395710741823637022213283665
नेपाल2394883720116664
अन्तराष्ट्रिय

पादरीको यौन अत्याचार सार्वजनिक गर्न खोज्दा पत्रकारहरुको जागिर चट

भ्याटिकन सिटी । पादरीको यौन अत्याचार सार्वजनिक गर्न खोज्दा महिला सम्पादकहरुको जागीर नै गुमेको छ । भ्याटिकनसिटीबाट दैनिक रुपमा प्रकाशित हुने ‘लाओसरवतोर रोमानो’ पत्रिकाका महिला सम्पादक मण्डलले राजीनामा दिएका हुन् । आफ्ना समाचार दबाएको र समर्थक पत्रकार नियुक्त गर्न खोजेको