#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20394035741807636857013283658
नेपाल2394883720116664
पत्र-पत्रिका बाट

पारवहन सन्धिमा अब जलमार्ग : नेपालले आफ्नै ध्वजावाहक पानीजहाज चलाउन पाउने

काठमाडौं, नेपालले आफ्नै ध्वजावाहक पानीजहाज चलाउने विषयमा प्राविधिक रूपमा सहमति जुटेको छ । राजधानीमा बुधबार सम्पन्न नेपाल–भारत पारवहन सन्धिको विस्तृत पुनरावलोकन बैठकले भारतले निर्माण गरेको ‘इनल्यान्ड वाटरवेज’मा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्न दिने विषयमा सहमति जुटाएको हो । योसँगै आफ्नै जलमार्ग सञ्चालन