#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138727853362144083416445316
नेपाल154913490426415
पत्र-पत्रिका बाट

पानी चुहाउँदै गुड्ने तीन वटा ट्रिपरलाई कारवाही

लहान, पक्की सडकमा पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरलाई प्रहरीले कारबाही अघि बढाएको छ । शुक्रबार सिरहाको चोहर्वामा पानी चुहाउँदै हिँडेका बालुवा बोकेका तीन वटा टिपरलाई प्रहरीले कारबाही गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी र सिरहा प्रहरी प्रमुख (एसपी)