#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1380152758912049991988213209
नेपाल1734439605611249
पत्र-पत्रिका बाट

पानी पर्ने कामना सहित किसानले गरे भ्यागुताको विवाह !

विराटनगर, मध्य असार बितिसक्दासमेत वर्षा नभएपछि यतिबेला किसानहरु चिन्तित छन् । पानी नपरेपछि फुर्सदिला बनेका मोरङका किसानले वर्षा होस् भन्ने कामनासहित भ्यागुताको विहे गरेका छन् । मोरङ रंगेलीका किसानहरुले चिसाङ खोलाको किनारमा रहेको संसारी माईस्थान मन्दिरमा विधिवत रुपमा भाले भ्यागुता