#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20386490741727636193813282825
नेपाल2394883720116664
पत्र-पत्रिका बाट

सार्क बैठकमा भारत र पाकिस्तानको पानी बाराबार

काठमाडौँ, भारत–पाकिस्तान विवाद दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय बैठकमा समेत देखिएको छ। पछिल्लो समय कश्मीर विवादलाई लिएर बढ्दो तनाव सार्क राष्टको मन्त्रीस्तरीय बैठकमा पनि देखिएको हो। न्यूयोर्कमा बिहीबार बेलुका भएको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीहरु सँगै