#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1221196255315345558627102947
नेपाल165313586057891
पत्र-पत्रिका बाट

पारसलाई हृदयघात भएको खबरपछि पूर्वरानी गाडीबाटै काठमाडौंमा

काठमाडौं पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि सिमरामा रहेका उनकी आमा तथा पूर्वरानी कोमल सोमबार गाडीबाटै काठमाडौं आएकी छिन् । हवाइ जहाजको टिकट नपाएका कारण उहाँका सहयोगी सुदन थापले गाडीबाटै काठमाडौँ ल्याएका हुन् । बुबा ज्ञानेन्द्र भने आज बिहान हवाई जहाजबाटै