#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1138686753361944079896445259
नेपाल154913490426415
राजनीति

पार्टी फुटेपनि विवेकशील साझा पार्टीको सिद्धान्त टुक्रिदैनः रवीन्द्र मिश्र (भिडियोमा)

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी विधि सम्मत रुपमा शसक्त ढंगले अघि बढ्ने बताएका छन् । सनिबार ललितपुरको बखुनडोलस्थित पार्टी कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै संयोजक मिश्रले पार्टी कत्ति पनि आफ्नो मार्गबाट विच्चलित नभई मुल्य मान्यता सहित अघि बढ्ने प्रतिवद्धता