#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1301166157070248713587569601
नेपाल168013881748589
प्रदेश ३

‘चिल्ला सडक किनारमा मगन्ते देखिनु हुन्न’ : पार्वत गुरुङ, मन्त्री (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)

कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका वर्ग नै हुने गर्छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र अशक्तको मुहारमा उज्यालो नदेखिएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुन

राजनीति

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौं जिल्ला अदालतले सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । आइतवार अदालतमा उपस्थित भएका गुरुङलाई साधारण तारेखमा रिहा गर्न पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले आदेश दिएको छ । ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ पुर्जी

समाचार

पक्राउ पुर्जीबारे सांसद् पार्वत गुरुङ भन्छन्, ‘त्यो पुरानो स्थानीय तहकै केस हो’

कृष्णसिंह धामी । काठमाडौं ।  प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफुविरुद्ध पक्राउ पुर्जी जारी भएको स्वीकार गरेका छन् । दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य गुरुङले आफुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको स्वीकार गरेका हुन् । ज्यान मार्ने