#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1300964057056848710907567982
नेपाल168013881748589
प्रदेश ५

हिजो विवाह मण्डपमा बसेका बेहुला आज बाबुको काजक्रियामा

पाल्पा । निस्दी गाउँपालिका ४ हुवासका श्यामबहादुर सारु सोमबार बिहानसम्म खुशी फुरुङ्गै थिए । खुशी हुन पनि किन नहुन र बेहुला बन्दा । एक साताअघि प्रेम विवाह गरेका श्यामबहादुर विवाहको टिकाटालो गर्न श्रीमतीको माईतीघर जाने तयारीमा थिए । उनको घरमा