#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1301166157070248713587569601
नेपाल168013881748589
पत्र-पत्रिका बाट

नवाज सरिफ र उनकी छोरीले छिट्टै देश छाड्ने पिटिआईका नेताको दावी

इस्लामाबाद, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ र उनकी छोरी मरियम छिट्टै जेलमुक्त हुनसक्ने बताइएको छ । प्रधानमन्त्री इमरान खानको पार्टी पिटिआईका नेता हुमायुँ अख्तरका अनुसार उनीहरु छिट्टै देश छोड्ने तयारीमा पनि छन् । अख्तरले एक टिभी अन्तर्वार्तामा यस्तो दावी गरेका