#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119356552912743331036331335
नेपाल152593290846143
कला

लोकगायक बद्री पंगेनीलाई पितृशोक

काठमाडौं । लोकगायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनीलाई पितृशोक परेको छ। पंगेनीका पीता बोजराज पंगेनीको ७० बर्षको उमेरमा आज निधन भएको हो । उनी लामो समयदेखि दम रोगबाट पीडित थिए । उपचारका लागि

प्रदेश ३

काङ्ग्रेस नेता रमेश लेखकलाई पितृशोक

काठमाडौं, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ । काङ्ग्रेस नेता एवं पूर्वमन्त्री लेखकका बुबा डा प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा गएराति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिनुभयो ।