#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1300827257056448709047566804
नेपाल168013881748589
पत्र-पत्रिका बाट

पीडितको उद्धार तथा राहतमा जुटे राजनीतिक दलहरु

काठमाडौँ, बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा देशैभर राजनीतिक दल जुटेका छन् । बाढीपहिरोबाट देशैभर मानवीय तथा भौतिक क्षति भएको छ । अविरल वर्षासँगै पीडितको संख्या बढ्दै गइरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी नेपाल, प्रमुख