#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1156510953691044890706539129
नेपाल157843492036547
प्रदेश ३

अध्यक्ष दाहालको सचिवालयद्वारा भ्रामक समाचारको खण्डन

मन्त्रिमण्डल फेरबदलको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडेर प्रकाशित समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको अध्यक्ष दाहालले बारम्बार बताउँदै आएको उनको सचिवालयले प्रस्ट  पारेको छ । “पत्रकारिताको सामान्य मान्यताको

समाचार

जब देउवाले ओलीसँग हात मिलाउन मानेनन् (भिडियोसहित)

काठमाडौं । कहिले एकअर्काको तारिफ गर्नु त कहिले गाली गर्नु नेताहरूको गुण नै मानिन्छ । एउटै मञ्जमा रहेर भाषण गर्दा पनि मुड सहि चलेको बेला तारिफ गरेर नथाक्ने नेताहरू मुड नचलेका बेला गालीको वर्षा दिन्छन् । यो क्रम प्रमुख राजनीति

समाचार

प्रचण्ड अस्पताल पुगे, एउटा दाँत निकाल्नुपर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाँतमा समस्या आएपछि अस्पताल पुगेका छन् । दाँतमा समस्या आएपछि बुधबार भैसेपार्टीमा रहेको मेडिसिटी अस्पताल गएका हुन् । लामो समयदेखि दाँतमा समस्या आएपछि उनी अस्पताल पुगेको प्रचण्डको निजी सचिवालयले जनाएको

समाचार

एमालेसँग पार्टी एकताप्रति प्रचण्डको नैराश्यता (भिडियोमा)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले आज काठमाडौंमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा

समाचार

बाबुरामलाई बौद्धिकताको सदुपयोग गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियाबादीहरुले विभिन्न षडयन्त्र गरिरहेको बताएका छन् । अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँड्ने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याए । शुक्रबार समाजवादी

समाचार

आफैंले बनाएको संविधानमा प्रचण्डले देखाए यस्तो खोट (भिडियोमा)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको ईमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन् । अध्यक्ष दाहालले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाव नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुनेतर्फ

विशेष

विप्लव आफ्नो पार्टीमा आउने प्रचण्डको दाबी (भिडियोमा)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द आफ्नो पार्टीले आउने दावी गरेका छन् । अध्यक्ष दाहालले चन्द नेतृत्वको नेकपाले लिएको बाटोबाट सही गन्तव्यमा पुग्न नसकिने पनि स्पष्ट पारे । चन्द नेतृत्वको नेकपाका पोलिटव्यूरो

राष्ट्रिय

प्रचण्ड पुत्री रेणु दाहाल भन्छिन्, ‘रबि लामिछाने पागल हुन्’

काठमाडौं । सञ्चारकर्मी रबि लामिछाने फेरि विवादमा मुछिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे गलत अभिव्यक्ति दिएका रवि विवादमा मुछिएका हुन् । विशेषगरी उनी नेकपा नेता तथा कार्यकर्ताहरुबाट अट्याकमा परेका छन् । सिधा कुरा जनतासँग कार्यक्रममा प्रचण्डलाइृ मरेपनि खासै

राजनीति

प्रचण्ड भन्छन्, ‘रवीन्द्रकी श्रीमतीलाई टिकट दिन सकिन्छ’

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नीलाई उम्मेदवार बनाउन सकिने बताएका छन्। सोमबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले अधिकारीको निधनपछि खाली भएको कास्की-२ को सांसदका लागि अधिकारी पत्नी विद्यालाई

राजनीति

प्रदेश २ मा दाहालको चेतावनीको असर

दाहाहालले संघीय सरकारलाई ‘ओभरटेक’ गरेर अघि नबढ्न प्रदेशलाई सचेत गराउँदै दुर्घटना हुन सक्ने चेतावनी दिए ।