#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
अन्तराष्ट्रिय

पूटिनले गरे अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्धकाे आग्रह

रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गरेका छन् । उनले रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गरे । रूसी प्रशासन केन्द्र, क्रेमलिनका अनुसार पूटिनले देशहरुलाई एक