#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20153983736177642374312994063
नेपाल2331079673816493
प्रदेश ३

पूर्वराजा ज्ञानेन्द्रले यसरी लगाए भाईटीका (भिडियो सहित)

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग शुभसाइतमा भाइटीका लगाएका छन् । भाइटीका लगाउन शाह बहिनी शोभाको घर कमलादी पुगेका थिए । पूर्वराजाले आफ्ना ज्योतिषीले दिएको साइतको समय अनुसार बिहान १० बजेर ५१ मिनेटमा उनले भाइटीका लगाएका हुन्।  भाइटिका

राष्ट्रिय

मैले ‘रअ’ प्रमुखलाई भेटेको भन्ने खबर झूठो: पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले आफुले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई  भेटेको भनेर प्रकाशित समाचार झूठो भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले आफुले रअ प्रमुखलाई नभेटेको दाबी गरेका हुन् । “मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको

समाचार

नेपालका खलासी भन्छन्, ‘वीरेन्द्रको वंश नाश ज्ञानेन्द्रले गरेको हो’

लक्ष्मण सिंह खड्का आफुलाई नेपालकाे खलासी भन्न रूचाउँछन् । उनले आफुलाई नेपालको खलासी भनेर स्वघोषणा गरेका हुन् । ८ कक्षा सम्म अध्ययन गरेका उनी परिवारकाे एक्लो सदस्य हुन् । सहिद गेटकामा सरसफाईदेखि संरक्षण समेत तिनै खड्काले गर्दै आएका छन् ।

राष्ट्रिय

डिस्चार्ज भईन् पूर्व मुमा बडामहारानी, ‘रिसिभ’ गर्न पुगे पारस

काठमाडौं । पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाह १३ दिनपछि डिस्चार्ज भएकी छन् । स्वास्थ्य अवस्था सुधार आएपछि सोमबार नर्भिक अस्पतालले डिस्चार्ज गरेको हो । उनमा खोकी लाग्ने, कफ आउन गाह्रो हुने तथा पालतो दिशा आउने तथा पिसाब कम हुने

प्रदेश

पूर्वराजा ज्ञानेन्द्रलाई जानकी मन्दिरमा रातो कार्पेट

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि जनकपुरको जानकी मन्दिरमा रातो कार्पेट ओछ्याइएको छ। पूजापाठका लागि शुक्रबार साँझ जानकी मन्दिर पुगेका पूर्वराजा शाहको स्वागतका लागि उनका समर्थकले रातो कार्पेट ओछ्याएका हुन्। उनी मन्दिरमा पुग्नुअघि उनको स्वागतमा सयौंको संख्यामा उनका समर्थक

प्रदेश

पूर्वराजा जनकपुर पुग्दा घन्कियो, ‘राजा ल्याऊ देश बचाऊ’ को नारा

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहको मधेशमा भव्य स्वागत गरिएको छ । उनको जनकपुरमा भव्य स्वागत गरिएको हो । उनका समर्थकहरु घण्टौसम्म फूलको माला लिएर लाइन लागेका थिए । ‘राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता

राष्ट्रिय

पूर्व मुमा बडामहारानीको स्वास्थ्य अवस्था बुझ्न ज्ञानेन्द्र पुगे नर्भिक (भिडियोमा)

काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । उनको रुघा तथा खोकीको औषधी चलिरहेको छ भने शरीरका अन्य संक्रमण पनि कम हुँदै गएको छ । उनलाई अझै केही दिन अस्पताल राख्नुपर्ने नर्भिक अस्पतालले

राष्ट्रिय

पूर्व राजा ज्ञानेन्द्रले किन बढाए आफ्नो सक्रियता ? पश्चिमपछि पूर्वको यात्रामा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सिमरा भ्रमणमा निस्किदैंछन् । दुई हप्ता भन्दा बढी समय पोखरामा बिताएर फर्केको एक महिना पुग्दा नपुग्दै पूर्वराजा शाह आज अपरान्ह ४ बजे सिमरा जान लागेका हुन् । सिमरालाई केन्द्र बनाएर वरपरका जिल्ला भ्रमणका लागि पत्नी