#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19551958724210627660812551140
नेपाल2221470633015814
प्रदेश ४

पोखरामा पहिरोमा परी चार जनाको मृत्यु, नौ घाइते

पोखरा। अविरल वर्षासँगै आएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट आएको पहिरोमा पुरिँदा तीन जनाको

प्रदेश ४

चितुवाको आक्रमणबाट पोखरामा नौ बर्षीया बालिकाको मृत्यु

पोखरा । चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । दीपक र अप्सरा

अर्थ

दुई हजारमै श्री एयरलाइन्सको जहाजबाट पोखरा

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँसम्मका लागि भाडा दर दुई हजार ६०० निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने दुई हजार भाडा कायम गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको

प्रदेश ४

पोखरा आसपास भूकम्पको धक्का महसूस

पोखरा । पोखरामा भूकम्प गएको छ । गएराति १० बजे भूकम्पको धक्का महसूस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको घाचोकलाई केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट कास्की र आसपासका जिल्लामा पनि झटका महशुस

प्रदेश ४

पोखरामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र

प्रदेश ४

पोखरा सडक महोत्सव आजदेखि

पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) पोखराले लामो समयदेखि गर्दै आएको पोखरा सडक महोत्सव शनिबारदेखि शुरु हुँदैछ । पोखराको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पु¥याउने उद्देश्यले ‘सडकमै खाऊँ सडमै नाचौं र सडकमै रमाऊँ’ भन्ने नारासहित विगत २१ वर्षदेखि रेवान

प्रदेश ४

पोखरामा राष्ट्रिय पर्यटक पथप्रदर्शन तालीम शुरु

पोखरा । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा सोमबारदेखि राष्ट्रिय पर्यटक गाइड तालीम शुरु भएको छ । पर्यटन सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटेल म्यानेजमेन्ट (नाथुम) सँगको सहकार्य र

प्रदेश ४

पोखराको रत्न मन्दिर खुला गर्ने तयारी

कास्की । सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेका रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र

खेलकुद

पिपीएल : विराटनगर विजयी

पोखरा , दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरले पोखरा पल्टनलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा विराटनगरले पोखरालाई ४५ रनले हराएको हो । विराटनगरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १९ दशमलव

खेलकुद

पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

पोखरा, २०७६ मंसिर २६ । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मङ्सिर २८ देखि पुस १२ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको खेल

प्रदेश ४

साग पोखरा : नेपाललाई चार स्वर्णसहित ३४ पदक

पोखरा,२०७६ मंसिर २४ । मङ्सिर १५ देखि शुरु १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ । यहाँ सञ्चालन भएका आठ खेलका कूल १५१ पदकका लागि भएको स्पर्धामा

खेलकुद

तेह्रौँ साग : पोखरामा आजदेखि आर्चरी खेल हुने

पोखरा, तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ । मङ्गलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी सङ्घका