
प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश नं. २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव
जनकपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ । आज जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका