#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1218087855239445470617081423
नेपाल164233586367752
प्रदेश ३

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता भएको छ। बिहान भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री भेटका लागि बिहान साढे १० बजे राष्ट्रपतिनिवास पुगेका थिए । आज नेकपाको स्थायी समिति बैठक

प्रदेश ३

कृषि उत्पादन वृद्धि गरेर कोरोनाको असर कम गर्न सकिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड १९– का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताएका छन्

प्रदेश ३

किन गएनन् प्रधानमन्त्री नेकपाको स्थायी कमिटी बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको जारी आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमै आज विहान साढे ११ बजेदेखि बैठक चलिरहेको छ । असार १० गतेदेखि शुरु भएको

प्रदेश ३

‘मैले प्रतिरोधी क्षमता बढाउन आग्रह गरेको हुँ, मजाकमा नउडाउँ’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी

प्रदेश ३

‘कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताएका छन् । छैटौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको

प्रदेश ३

‘अतिक्रमित भूभाग कूटनीतिक आधारमा फिर्ता लिन्छौं’ : प्रधानमन्त्री (भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो सेना राखेर कब्जा गरेको बताउँदै सरकारले तिनलाई कूटनीतिक माध्यमबाट फिर्ता लिने स्पष्ट पारेका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको

प्रदेश ३

‘स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भए कसैलाई पनि छुट हुँदैन’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका निकायको प्रभावकारिता बढेको बताएका छन् । विनियोजन विधेयक, ०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको आज

प्रदेश ३

‘राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनु अघि प्रतिनिधिसभा बैठकमा उनले

प्रदेश ३

‘कोभिड-१९ संक्रमण बढ्ने क्रम बाँध फुटेको बाढी जस्तै भयो’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ सबैको साझा शत्रु भएकाले यसको नियन्त्रणका लागि भएका कार्यका बारेमा आएका आलोचनाहरुलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति

प्रदेश ३

‘कोरोना रोकथाममा भएको खर्चको हिसाब प्रक्रिया संगतले आउँछ’ : प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री ओलीले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्चको हिसाब प्रक्रिया संगत आउने भन्दै भ्रष्टाचार भयो कि ? भनेर शंका नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय,

प्रदेश ३

‘कसैले जस पाउला कि भनेर चिन्ता गर्नु पर्दैन’ : प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा संसदमा देखिएको एकताप्रति आभार प्रकट गरेका छन् । बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुबाट असाधारण राष्ट्रिय एकता देखिएको भन्दै सबैप्रति आभार व्यक्त गरेका हुन् । दलिय

प्रदेश ३

काँग्रेसले प्रधानमन्त्रीलाई बुझायो पार्टीका निर्णयहरूसहितको ज्ञापनपत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको छ । आज विहान १० बजे काँग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको हो । प्रतिनिधिमण्डलमा