#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19817574729748635793012729896
नेपाल2259273620616313
प्रदेश ३

प्रधानमन्त्री ओलीद्वारा बालकोट निवासमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका उनी बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि दिउसो बालकोटस्थित निजी निवासमा पुगेका हुन् ।

प्रदेश ३

‘बकर–इदले नेपालीबीच सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्धन गरेकाे छ’ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वर्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । इस्लाम धर्मावलम्बीको पर्व बकर–इद (इदुल जोहा) का

प्रदेश ३

‘सत्यमेव जयते हाम्रै पुर्खाको ध्वनि हो’ : प्रधानमन्त्री ओली (भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा उनले हिमवत्खण्ड नै ज्ञानको स्रोत रहेको

प्रदेश ३

प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चन परिवारको स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय वरिष्ठ चलचित्र अभिनेता अमिताभ बच्चनको सुस्वास्थ्य र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले आज अपराह्न ट्विट गर्दै प्रसिद्ध कलाकार अमिताभ र उनका पुत्र अभिषेकको सुस्वास्थ्यको कामना गरेका हुन् । बच्चन परिवारलाई कोरोना

प्रदेश ३

प्रधानमन्त्री ओलीले बिहानै मन्त्रीहरुलाई किन बोलाए बालुवाटार ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका आफू निकट सदस्य तथा मन्त्रीलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका बुझिएको छ । मंगलबारको पार्टी स्थायी कमिटी बैठकमा १७

प्रदेश ३

‘नेपाल हेपिन मान्दैन’ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाललाई धम्क्याउन खोजेका हुन् भने त्यो उचित नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक, २०७७ अन्तर्गत छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले दिएको जवाफमा सांसद प्रेम सुवालले मुख्यमन्त्री

प्रदेश ३

‘अहिले खर्च होइन, कोभिड-१९ को चिन्ता गरौं’ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९ बारे चिन्ता लिन सांसदसँग आग्रह गरेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक, ०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र

प्रदेश ३

समाचार टिप्पणी : प्रधानमन्त्री ओलीको मिडियाप्रतिको ‘दोषी चश्मा’

सरोज बस्याल काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको मिडियाप्रति दोषी चश्मा देखिन्छ । उनको प्रत्येक भाषण वा सम्बोधनलाई मसिनो गरी नियाल्ने हो भने कही न कतै मिडियाप्रति रोष राखेकै हुन्छन् । उनले गत

प्रदेश ३

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डवीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएकै समयमा प्रचण्ड पनि बालुवाटार पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा

प्रदेश ३

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटघाटका लागि देउवा बालुवाटार गएका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । सरकारले गत सोमबार

प्रदेश ३

प्रधानमन्त्री ओलीद्वारा मन्त्रीहरुलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार साँझ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा उनले सबै खालको

प्रदेश ३

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले आज टेलिफोन संवाद गरी