#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
समाचार

३३ एसएसपीको सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको आजको निर्णयअनुसार यही मंसिर ७ गतेदेखि लागू हुने गरी एसएसपीको सरुवा गरिएको छ । सोअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखाका एसएसपी अशोक

समाज

लागूऔषधसहित ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार

पत्र-पत्रिका बाट

प्रहरीमा ३ हजार ६२६ जना कोरोना संक्रमित, आधा निको भए

काठमाडौं । नेपाल प्रहरीका तीन हजार ६ सय २६ कर्मचारीमा कोरोना संक्रमण भएको छ । यो संख्या प्रहरीको कुल जनशक्तिको पाँच प्रतिशतभन्दा बढी हो । आइतबारसम्म आधा संक्रमित निको भइसकेका छन् । प्रहरीमा ७९ हजार दरबन्दी छ । तर, अहिले कार्यरत भने करिब ६७

समाज

प्रहरी वृत्त थिमिका ६३ प्रहरीलाई कोरोना

महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय

प्रदेश ३

‘कोरोना देखिंदैमा प्रहरी हतोत्साही हुँदैन : पोखरेल

काठमाडौं । काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार एक

स्वास्थ्य

महाराष्ट्रमा कोरोनाबाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी

नयाँ दिल्ली । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ । मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ । एक हजार सात प्रहरीमा कोरोना

विशेष

अर्थमन्त्रीका चुनौतिदेखि प्रधानमन्त्रीको राजीनामा मागसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने

प्रदेश ३

प्रहरीले बम्जन आश्रममा गरेको व्यवहारप्रति आपत्ति

सिन्धुली । प्रहरीले सिन्धुलीमा रहेको आश्रमस्थलमा गरेको व्यवहारप्रति बोधी श्रवण धर्म सङ्घले आपत्ति जनाएको छ । सङ्घले सोमबार पत्रकार सम्मेलनमा प्रहरीले गरेको तोडफोड र अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो । माघ २४ गते बिहानै प्रहरीले हात हतियारसहित विनासूचना

प्रदेश ३

प्रहरीको सई हुँ भनी ठगी गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ‘नेपाल प्रहरीको सई हुँ, एयरपोर्टमा कार्यरत छु’ भन्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका लक्ष्मण गिरीलाई ठगी गर्ने रामेछापका २६ वर्षीय राजु

कला

गायिका राउत चार दिन प्रहरी हिरासतमै रहने (भिडियोसहित)

काठमाडौं । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज अनुमति दिएको हो । राउत आज बिहान परिवारसहित प्रहरी सम्पर्कमा आएकी

प्रदेश ४

प्रहरीद्वारा चोरीका ४ मोटरसाइकल बरामद

नवलपुर । दुर्घटना न्यूनीकरण अभियानस्वरूप जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुरु गरेको सवारीसाधन जाँचका क्रममा चार वटा चोरीका मोटरसाइकल बरामद भएका छन् । जिल्लाको भित्री सडकखण्डमा प्रहरीले जाँचलाई तीव्रता दिएसँगै एकै दिनमा चार वटा मोटरसाइकल बरामद भएका हुन् । जिल्ला

प्रदेश ३

देवघाटमा प्रहरीको गाडी दुर्घटना : एक जनाको मृत्यु, २९ घाइते

देवघाट । तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी बुधबार दुर्घटनामा परेको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा