
स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओ विजयी
स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा बिल्बाओले गेटाफेलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो । खेलको पहिलो मिनेटमै मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए । खेलको १२औँ मिनेटमा राहुल गार्सियाले