#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
Uncategorized

जावलाखेलको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रभू जावलाखेल युथ क्लबले पहिलो जित हासिल गरेको छ। जावलाखेल युथ क्लबले सरस्वती युथ क्लबमाथि १-० को जित निकाल्यो। जावलाखेललाई जित दिलाउन अफ्रिकी खेलाडी ड्याडी जुनियर वाम्बा गोल गरे । खेलको म्यान अफ

खेलकुद

जापानी टोलीसँग मनाङको हार

काठमाडौं ।जापानको  यू-२२ टोलीसँगकाे मैत्रीपूर्ण खेलमा नेपालकाे मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा जापानी टोलीले ३-० को जित दर्ता गरेको हो । खेलको २८ औं मिनेटमा जापानी टोलीले जिन सोइयाको गोलमा अग्रता

खेलकुद

जापानी टोलीसँग नेपाल निलो पराजित

काठमाडौं । दशरथ रंगशालामा भएकाे मैत्रीपूर्ण खेलमा जापान फुटबल लिगको यू-२२ टोलीले नेपाल निलोलाई ४-० ले पराजित गरेकाे छ । नेपालमा फुटबल लिगको टोलीबीचको मैत्रीपूर्ण खेल खेल्न जापानको यू-२२ को टोली काठमाडौं आएको हाे । हाल राष्ट्रिय टोलीमा नरहेका खेलाडी

खेलकुद

अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल हुने

काठमाडौं। नेपाली सेनाको आयोजनामा प्रधान सेनापति सातौं अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगिता–२०७६ आइतबारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा प्रतियोगिता हुने प्रतियोगितामा आठ टिमले सहभागता जनाउने प्रतियोगितालाई दुई समूहमा वर्गीकरण गरिएको छ । समूह

खेलकुद

बङ्गलादेशसँग बराबरी खेले पनि नेपाल फाइनलमा पुग्ने

बङ्गलादेशविरुद्धको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रूपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलङ्कासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बङ्गलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्ने हुन्छ । यता बङ्गलादेशलाई

खेलकुद

१३ औं साग : भुटान पहिलो पटक साग फुटबलको फाइनलमा, रजत पदक पक्का

काठमाडौ‍ं, २०७६ मंसिर २२ । भुटानको पुरुष फुटबल टोली दक्षिण एसियाली खेलकुद (साग) को ३५ वर्षे इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा भुटानले श्रीलङ्कामाथि एकपक्षीय जित निकाल्दै स्वर्ण पदकको उपाधिको होडमा आफ्नो स्थान सुनिश्चित

खेलकुद

फुटबल : पहिलो हाफ सकिंदा नेपाल र माल्दिभ्स बराबरीमा

काठमाडौं, २०७६ मंशिर २१ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको पहिलो हाफमा नेपाल र माल्दिभ्सवीचको खेलमा १–१ गोलको बराबरी भएको छ । माल्दिभ्सले लिएको अग्रतालाई अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै बराबरी गरेका हुन् ।

खेलकुद

१३ औं साग : फुटबलमा माल्दिभ्सको अग्रता

काठमाडौं, २०७६ मंशिर २१ । १३ औं सागको फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीच जारी खेलमा माल्दिभ्सले अग्रता लिएको छ । माल्दिभ्सले एक गोल गरि नेपालविरुद्धको खेलमा अग्रता बनाएको हो । पहिलो हाफको खेल चल्दै गर्दा नेपालले गोल गर्ने अवसर गुमाएको

खेलकुद

१३ औं साग : फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीच खेल जारी

काठमाडौं, २०७६ मंशिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भइरहेको छ । माल्दिभ्सविरुद्ध जित निकाल्दै आज नेपाल फाइनलमा पुग्ने दाउमा छ ।

खेलकुद

तेह्रौँ साग : फुटबलमा बङ्गलादेश र माल्दिभ्सको बराबरी

काठमाडौं, तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेश र माल्दिभ्सले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा बङ्गलादेश र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका हुन् । । खेलको ३० औँ मिनेटमा माल्दिभ्सका कप्तान अक्रम

खेलकुद

महिला फुटबलमा नेपालको सफल सुरुवात

पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा नेपालले सफल सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले गरेको

प्रदेश ४

फुटबल स्टेडियमको प्याराफिट धमाधम जोडिँदै

पोखरा, मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदैछ । सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्याराफिट जोड्ने काम भइरहको छ । निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिन