#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1146622853502844432546487946
नेपाल157843492036547
खेलकुद

नेपालले कुवेतसँग बराबरी खेल्यो

काठमाडौं, जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपालका लागि दिपेश राईले