#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19773221728337636834212676542
नेपाल2259273620616313
प्रदेश ३

दरबारमार्ग सामूहिक बलात्कार प्रकरण : प्रेमीलाई पाँच, अन्यलाई एक वर्ष कैद सजाय

डेढ वर्षअघि काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ । बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति समेत दिनुपर्ने  फैसला