#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19782234728465634990112703868
नेपाल2259273620616313
प्रदेश ४

बागलुङमा बाढी-पहिरोमा परि चार जनाको मृत्यु

बलेवा । बागलुङका विभिन्न ठाउँमा पहिरोमा परि चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको

प्रदेश ४

बागलुङमा ६ जना भेटिए कोरोनाका नयाँ संक्रमित

काठमाडौं । नेपालमा थप ६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो पटक देखिएका ६ जना बागलुङ जिल्लाका हुन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले यसको पुष्टि गरेको हो। स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले

प्रदेश ४

बागलुङकी संक्रमित युवतीका परिवारमा कोरोना नभएको पुष्टि

बागलुङ । कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँंगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो ।

प्रदेश ४

बागलुङमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा विहिबार साँझ भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका–२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन

प्रदेश ४

बागलुङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

बागलुङ । बागलुङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५

प्रदेश ४

बागलुङमा श्रीमतीले धकेल्दा श्रीमानको मृत्यु

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायसी विवादको क्रममा

प्रदेश ४

बागलुङमा आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु

बागलुङ । बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पताल पु¥याउँदा उनलाई

प्रदेश ४

महोत्सवका नाममा आयात बढाउनु हुँदैन : अध्यक्ष तिमिल्सिना

बागलुङ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मेला महोत्सवका नाममा आयात बढाउन नहुने बताएका छन् । उनले मेला महोत्सवको अधिकांश खर्च देशबाट बाहिरने परिस्थितिको अन्त्यका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । शुक्रबारदेखि बागलुङमा शुरु भएको गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक

प्रदेश ४

शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्छ : सभापति देउवा

बागलुङ, २०७६ मंसिर २३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला सङ्कलन गरी बनाइएको शालिग्राम सङ्ग्रहालयले विश्वको ध्यान तान्ने विश्वास व्यक्त गर्नुभएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी

प्रदेश ४

बागलुङमा आठ उम्मेदवारको जमानत जफत

बागलुङ, बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा गत मङ्सिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आठ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रको उपचुनावमा १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रदेश ४

जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगियो

बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका

समाचार

मृतकमध्ये १० जनाको सनाखत (अपडेट)

बागलुङमा भएको जिप दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ। दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी इश्मा गाउँपालिका-५का रेशम थापा, माया थापा, दोबाटा बसुन्धरा कार्की, सीता कार्की, भवि कार्की, भूमि कार्की, मीना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाथ नगरपालिका-१ बस्ने