#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411383401131156932845130678733
नेपाल1448727914447699605
प्रदेश ४

बागलुङको बाढीपहिरोमा १६ जना अझै बेपत्ता

बागलुङ । यस वर्षको मनसुन शुरु भए यता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का

प्रदेश ४

बागलुङको बाढीपहिरो घटनाप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पुर्याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक वक्तव्यमा जारी गरी ढोरपाटन नगरपालिकाको भुजी खोलामा बुधबार राति आएको बढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण

प्रदेश ३

काँग्रेसद्वारा बाढीपहिरोमा परेकाको उद्धार र राहतका लागि सहयोग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाढी पहिरोका कारण पछिल्ला दिनमा भएको क्षतिमा उद्धार र राहतको जिल्लास्तरीय अभियानलाई बल पुर्याउन विभिन्न ३० जिल्लामा ४५ लाख आर्थिक सहयोग गरेको छ । ४५ लाख ‘स्नेहको सानो सहयोग’ का रुपमा एक लाख

प्रदेश ३

काँग्रेसद्वारा बाढीपहिरो नियन्त्रणमा सरकार गम्भीर नबनेको आरोप

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार गएको पहिरोमा स्थानीयले ज्यान गुमाउनुमा दोषी सरकार कि पहिरो भन्दै कांग्रेसले प्रश्न गरेको छ । कांग्रेसले पटक पटक पहिरोको जोखिमबारे स्थानीयले राज्यका निकायसँग बस्ती सारिदिन आग्रह गरेको तर सरकारले सुनुवाइ नगरेको भन्दै लिदी

प्रदेश ३

बाढीपहिरोका कारण अवरुद्ध सडक र पुल सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । सरकारले बाढीपहिरोका कारण अवरुद्ध पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सडक विभागले पुरिएका सडक र पुलमा रहेका अवरोध हटाउने तथा पुल नै बगाएका स्थानमा बेलिब्रिज राखेर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । असार र साउन महिनाको नियमित

राष्ट्रिय

बाढीपहिरोसँगै देशभर कुन ठाउँको सडकको अवस्था के छ ? (विस्तृत)

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँको सडक अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । यस्तै नारायणगढ मुग्लिन

प्रदेश ३

हेलिकोप्टरबाट घाइतेलाई राजधानी ल्याइयो, बेपत्ता २० जनाको पहिचान

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिरोले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि आज अपराह्न राजधानी पठाइएको छ । घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९

राष्ट्रिय

बाढीपहिरो: मृतकको संख्या ७८, कहाँ कति ?

करिव एक सातादेखि भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परि ७८ जनाले ज्यान गुमाएका छन् । मंगलबार साढे १२ बजेसम्म ७८ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयले झापामा ३, मोरङमा २, सुनसरीमा २,

पत्र-पत्रिका बाट

बाढीपहिरोबाट यसरी बच्न सकिन्छ

बाढीको जानकारी लिन पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बुझ्नुपर्छ । –पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहावस्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद् मीनकुमार अर्यालले आग्रह गरेका छन् । – देशभर हवाई तथा सडक