#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

यसवर्ष विपद्जन्य घटनामा देशभर ४४४ जनाको मृत्यु, १०१ जना बेपत्ता

काठमाडौं । गएको वैशाख यताका पाँच महिनामा विपद्जन्य घटनामा परेर देशभर ४४४ को मृत्यु भएको छ । यस अवधिमा १०१ जना बेपत्ता भएका छन् । ७३९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका

प्रदेश ४

मनसुन शुरु भए यता प्राकृतिक विपत्ति परि गण्डकीमा १२६ जनाको मृत्यु

कास्की । यो वर्ष मनसुन शुरु भए यता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ । नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको छ । त्यसयता असोज ९ गतेसम्म बाढी, पहिरो र चट्याङ लगायत प्राकृतिक विपदमा

प्रदेश ५

पाल्पा पहिरोमा बेपत्ता पाँचै जनाको शव भेटियो

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन

प्रदेश ३

सेनाबाट बाढी-पहिरोमा ज्यान गुमाउने २३४ जनाको शव व्यवस्थापन, ३९९ जनाको जीवितै उद्धार

काठमाडौं । नेपाली सेनाले यस वर्षको मनसुन शुरु भए यता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता

प्रदेश ४

स्याङ्जा पहिरोमा मृत्यु भएका नौ जनाको सामूहिक दाहसंस्कार

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चित्ता बनाईएको थियो ।

समाज

पहिरो अपडेट : पाँच मृतककाे पहिचान, चार जना बेपत्ता

स्याङ्जा । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले

प्रदेश ५

गुल्मीमा पहिरोमा परि दुई जनाको मृत्यु

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरोमा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका हुन् । इस्मा गाउँपालिका–२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र

अर्थ

‘बाढी पहिरोबाट जेठ महिना यता ४९ जिल्लामा ३३९ जनाले ज्यान गुमाए’ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम

पत्र-पत्रिका बाट

बाढी पहिरो : सिन्धुपाल्चोकमा २ महिनामा ७३ जनाको मृत्यु, ४२ बेपत्ता

सिन्धुपाल्चोक । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् । सयौं सिन्धुबासीको उठिबास लागेको छ । दुई महिनामा मात्र सिन्धुपाल्चोकका ७३ जनाले

प्रदेश ३

सिन्धुपाल्चोक पहिरोमा मृतक नौ जनाको सनाखत (नामसहित)

सिन्धुपाल्चोक। बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए। उनका अनुसार पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से

प्रदेश ३

सिन्धुपाल्चोकको पहिरो प्रभावितस्थलमा सभामुख सापकोटा (फोटोफिचर)

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटा लगायत नेताहरु पनि घटनास्थल पुगेका छन्

प्रदेश ३

सिन्धुपाल्चोक पहिरो अपडेट : पाँच जनाको शव निकालियो, ३१ बेपत्ता

सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले