#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18739413705095608272511951593
नेपाल2139060617415156
प्रदेश ७

डोटीमा वर्षेनी विकराल बन्दै बालविवाह

डोटी। बालविवाह न्यूनीकरणका लागि यहाँका स्थानीय तहले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि पछिल्लो समय जिल्लामा बालविवाह बढ्दै गएको छ । बालविवाह रोक्न स्थानीय सरकारले कठोर नीति अख्तियार गरेपनि पछिल्लो समय जिल्लामा बालविवाह घट्नुको साटो बर्सेनि बढ्दै गएको हो

प्रदेश ५

बालविवाह नरोकिँदा रोल्पामा किशोरी आमाको संख्या बढ्दै

रोल्पा । जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन् । आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन् । झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला

प्रदेश ६

पण्डितले अब नागरिकता हेरेर मात्र विवाह गराउने

जाजरकोट । विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको

समाज

बालविवाह गर्दा गर्दै दुलहादुलहीसहित ७ जना पक्राउ, पण्डित पनि फन्दामा

सल्यान । बालविवाह गर्ने जोडीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ चाँदेकरञ्जीबाट बेहुला बेहुलीसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालविवाह हुँदैगरेको गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको

समाचार

बालविवाह न्यूनीकरणका लागि अभिभावकलाई शिक्षा

६५ प्रतिशतसम्म बालविवाह भएको तथ्यांक