#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ४

बालकले सामाजिक सञ्जालमा पोष्ट गरेको भरुवा बन्दुकको तस्वीरका कारण ११ जना पक्राउ

बागलुङ । अभिभावकको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका

राष्ट्रिय

भरुवा बन्दुकसहित पक्राउ

बाँके । राप्तीसोनारी गाउँपालिका-१ सुनखरे बस्ने ३७ वर्षीय शान्त बहादुर घर्तीलाई १ थान भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले

प्रदेश १

भरुवा बन्दुकसहित दुई पक्राउ

चतरा , बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन