#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
अन्तराष्ट्रिय

इन्डोनेसियामा भूकम्प जाँदा तीन जनाको मृत्यु

इन्डोनियामा शुक्रबार बिहान ६.२ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। इन्डोनेसियाको विपद् नियन्त्रण एजेन्सीले एउटा होटल र वेस्ट सुल्वेसीका गभर्नरको

प्रदेश ७

दार्चुला केन्द्र भएर भूकम्पको धक्का महसूस

काठमाडौं । आज बिहान दार्चुलामा भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार बिहान ९ः४८ बजे दार्चुलाको सुनसेरा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसूस भएको हो । केन्द्रका अनुसार भूकम्पको धक्का भारतका

प्रदेश ३

काठमाडौंको कुलेश्वर केन्द्र भएर भूकम्प

काठमाडौं । काठमाडौंमा आज दिउसो साढे २ बजे भूकम्पको धक्का महसुस भएको छ। दिउसो २ बजेर ३२ मिनेटमा ३.१ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प कुलेश्वर केन्द्रबिन्दु भएर गएको हो । काठमाडौंमै केन्द्रविन्दु भएपनि

अन्तराष्ट्रिय

भानुआटुमा ६.१ को म्याग्नीच्युडको भूकम्प

भानुआटु । भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । यस भूकम्पमा परि के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन। भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट

अन्तराष्ट्रिय

क्रोयसियामा ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

क्रोयसिया । क्रोयसियामा ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार गएको भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने मध्ये १ जना १२ वर्षीया बालिका रहेकी छिन् । सयौं मानिस घाइते भएका छन् ।

प्रदेश ३

भूकम्पपछि मकवानपुरमा २३ हजार निजी घर र एक हजार कक्षाकोठा पुनःनिर्माण

मकवानपुर। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मकवानपुरका २२ हजार १०५ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणका लागि जिल्लामा पहिचान भएका ३४ हजार १८८ मध्ये ३२ हजार ८०५ अर्थात ९३ प्रतिशत लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

अन्तराष्ट्रिय

फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प

मनिला । फिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरु निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिसहरु आत्तिएर सडकमा पुगेका थिए । तर भूकम्पबाट कुनै क्षति भएको विवरण

समाचार

भूकम्पको केन्द्रबिन्दु धादिङको छत्रदेउराली

काठमाडौं । आज मंगलबार दिउसो ४ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङको छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको जनाएको छ। ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ

अन्तराष्ट्रिय

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २६ पुग्यो

शुक्रबार टर्की र ग्रिसमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने करिब ८ सय जना घाइते भएका छन् । भूकम्पमा परी टर्कीमा २४ जना र ग्रिसमा २ जनाको मृत्यु भएको हो । एजियन सागरलाई केन्द्रविन्दु बनाएर गएको

अन्तराष्ट्रिय

टर्कीमा शक्तिशाली भूकम्प

टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे । टर्कीका अधिकारीहरुका अनुसार हालसम्म हताहत भएको विवरण आइपुगेको छैन यद्यपि इज्मिर सहरमा ६ वटा भवन भत्किएका छन् । सामाजिक सञ्जालमा पोष्ट भएका

अन्तराष्ट्रिय

पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

पपुवा न्यूगिनी । पपुवा न्यूगिनीमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । स्थानीय समय अनुसार बिहीबार दिउसो ४ः४६ बजे यति ठूलो भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रले ९० किलोमिटर गहिराइबाट भूकम्प आएको जानकारी दिएको छ

समाचार

पुन: राम्चे केन्द्रबिन्दु भएर ३.८ रेक्टरकाे परकम्प

काठमाडौं : सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर अर्को परकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भई बुधबार बिहान ६ बजेर १० मिनेटमा ३.८ रेक्टर स्केलकाे परकम्प दोहोरिएकाे हाे । यसअघि बिहान ५:१९ मा राम्चे केन्द्रविन्दु