#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341530751018732770949625424847
नेपाल778174982089156428
प्रदेश ३

काठमाडौं केन्द्र भएर भूकम्पको धक्का

राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २.९ रेक्टरको

प्रदेश १

गएराति सोलुखुम्बु केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं । गएराति भूकम्पको धक्का महसुस भएको छ। राति १२ बजेर ५५ मिनेटमा सोलुखुम्बु केन्द्र भएर ४.७ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सोलुखुम्बु आसपासका जिल्ला हुँदै काठमाडौंमा समेत महसुस गरिएको थियो । यसअघि

प्रदेश ७

पश्चिम नेपालमा ५.७ रेक्टरको शक्तिशाली भूकम्पको धक्का

सुर्खेत, पश्चिम नेपालमा केहिबेर अघि ठूलो भूकम्प गएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा ठूलो भूकम्पको धक्का महसुस भएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको हो। भूकम्प

प्रदेश ४

गोरखा केन्द्रबिन्दु भएर बिहानै भूकम्पको धक्का

काठमाडौं, गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो

प्रदेश ७

भूकम्पको धक्का महशुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए । भूकम्पको धक्का