#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1329985857706849581217764669
नेपाल1706138669510328
अर्थ

मुख्य सचिव रेग्मी र चेम्वर अध्यक्षबीच कोरोनाको प्रभावबारेमा छलफल

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेट गरेका छन् । अध्यक्ष श्रेष्ठले सचिव रेग्मीलाई भेटेर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभावबारे अर्थ मौद्रिक तथा बित्त, उद्योग,

पर्यटन

पर्यटनमन्त्री भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूतको भेटघाट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार भेट गरी कोरोना भाइरसको रोकथामका लागि पूर्वतयारीबारे जिज्ञासा राखेका छन् । पर्यटन मन्त्रालयमा मंगलबार भएको उक्त भेटमा कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण र यसबाट निम्तन सक्ने समस्या

प्रदेश ३

ओली-दाहाल भेटघाट, संचारमन्त्रीका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटघाट भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन डिल गर्दै गरेको अडियो बाहिरिएपछि अध्यक्ष द्वयवीच भेटघाट भएको हो । उनीहरु वीच संचारमन्त्रीका विषयमा

प्रदेश ३

राष्ट्रिय सभाका अध्यक्ष र क्यानडाका सभामुखबीच भेटघाट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार

कला

भारतीय गायिका भोस्लेद्वारा राष्ट्रपति भण्डारीसँग भेटघाट

काठमाडौं । भारतीय चर्चित गायिका आशा भोस्लेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छिन् । भोस्लेले राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग भेटघाट गरेकि हुन् । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन उनी बुधबार नेपाल आएकी थिइन् । साधना

पत्र-पत्रिका बाट

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीबीच भेटघाट

काठमाडौं, भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित राष्ट्रपति निवास पुगेका जयशंकरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बुधबार

समाचार

भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

थिम्पु, भुटानको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गर्नुभएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको