#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20156847736189642508812995570
नेपाल2331079673816493
समाज

कर्मचारी र ठेकेदारिवरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसहित ६ जनाउपर सवा २ कराेड भ्रष्टाचार गरेकाे अभियोगमा मुद्दा दायर गरेकाे छ ।  ६ जनाले  २ करोड २७ लाख ३ हजार आर्थिक अनियमितता गरेकाे अभियोगमा

प्रदेश ४

‘भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीमा स्थान छैन’ : नेता अधिकारी

पोखरा , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई पार्टीमा कुनै पनि स्थान नरहने बताएका छन् । आधिकारिक टेड युनियन नेपाल

राष्ट्रिय

‘केजीबी’का तेस्रा नेता पनि महाभ्रष्टाचारमा

काठमाडौं । कांग्रेस उपसभापति तथा कुनै बेला कांग्रेसको शक्तिशाली ग्रुप ‘केजिबि’का नेता विजयकुमार गच्छदार भ्रष्टाचारको मुद्दामा औपचारिक रुपमा नै मुछिएका छन् । ‘केजिबि’ अर्थात खुमबहादुर खड्का, गोबिन्दराज जोशी र बिजयकुमार गच्छदारको शक्तिशाली समूह हो । खुमबहादुरको मृत्यु भइसकेको छ भने

प्रदेश ३

भ्रष्टाचारको सूचाङ्कमा प्रगति भए पनि भ्रष्टाचारको मात्रा उस्तै

काठमाडौं । नेपालले भ्रष्टाचारको सूचीमा सुधार गरेपनि भ्रष्टाचार भने नरोकिएको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विहिबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले सन् २०१८ को तुलनामा तीन अङ्क माथि उक्लदै ११ औँ स्थानमा रहेको छ । नेपाल सन्

समाचार

भ्रष्टाचारमा नेपालको ११ स्थान सुधार : ट्रान्सपरेन्सी

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विहिबार सार्वजनिक गरेको सीपीआई २०१९ को सर्वेक्षण रिपोर्टले नेपाल भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांङ्कको १ सय १३ औँ स्थानमा रहेको देखाएको छ । सन् २०१८ मा नेपाल ३१ अंक सहित १ सय २४ औ स्थानमा थियो

प्रदेश ७

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको वार्षिक प्रतिवेदनले प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको उजागर गरेको हो । आयोगका कार्यालय प्रमुख बाराम खतिवडाले गत आर्थिक वर्षमा एक हजार २७७ भ्रष्टाचारको मुद्दा

समाचार

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग

रियो डि जेनेरियाे । ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरि अर्को अभियोग लगाइएको छ । संघीय प्रहरीले उनलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति कार्यालय छोडेपछि उनले स्थापना गरेको निर्माण कम्पनी ओडेब्रेचमार्फत्

प्रदेश ३

नक्कली बिल पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता

काठमाडौं, नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रटाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत कल्पना पौडेल (पब्लिक हेल्थ नर्सिङ छैटौँ) विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट परिवार नियोजन

प्रदेश ४

निराश जनतालाई उत्साहित बनाउन काङ्ग्रेसले जित्नुपर्छ : नेता रिजाल

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताएका छन् । कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा भने, “सरकारले

समाचार

अहिले भ्रष्टाचार बढेको होइन्, गिरफ्तारी बढेको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम

समाचार

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही रिहा

काठमाडौं । पत्रकारलाई अपशब्द बोलेको आरोपमा पक्राउ परेका ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । बन्दी प्रत्यक्षिकरणको मुद्दा अन्र्तगत सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो । न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले

समाज

प्रेम सञ्जेल भन्छन्, ‘भ्रष्ट कर्मचारीलाई पाँच मिनेटमै अवकाश दिनुपर्छ’

काठमाडौं । ‘हामी घुस खाँदैनौं, तपाईं घुस दिन आउनुभएको भए उल्टो कारबाहीमा पर्नुहोला। हजुर सावधान !’ उप-सचिव प्रेमप्रसाद सञ्जेल जहाँ-जहाँ सरुवा भएर जान्छन्, त्यस कार्यालयको गेटमा यस्तो लेखिएको पोस्टर टाँसिएको हुन्छ। विराटनगर-५ घर भएका प्रेम सञ्जेल ५६ वर्ष पुगे। उनले