#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149945553546344460936517899
नेपाल157843492036547
प्रदेश ३

भ्रष्टाचारीलाई कारवाही गर्न नेविसङ्घको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले भ्रष्टाचारीलाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले शुक्रबार आयोजना गरेको विरोध कार्यक्रममा नेविसङ्घले भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गरेको हो । कार्यक्रममा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार

प्रदेश ४

भ्रष्टाचारीलाई ठाउँ छैन : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले मुलुकमा अब भ्रष्टाचारीलाई ठाउँ नभएको बताएकी छिन् । हरिनास गाउँपालिका–४ स्थित चित्रेमा रहेको मातृभूमि माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री अर्यालले सरकार भ्रष्टाचारलाई शून्यमा झार्ने प्रतिबद्धता अनुसार अगाडि

प्रदेश ३

भ्रष्टाचारी जो भए पनि कारवाही हुनुपर्छ : काँग्रेस नेता थापा

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी

समाचार

‘दैनिक १० जना भ्रष्टाचारीले आत्महत्या गरेको सुन्न पाऊँ’

काठमाडौं । सांसदहरुले भ्रष्टाचारीहरूले आत्महत्या गरेर मर्नुनै पर्ने बताएका छन् । दिनप्रतिदिन भ्रष्टाचार मौलाउँदै गएको भन्दै सांसदहरुले कडा अभिव्यक्ति दिएका हुन् । मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा सांसद झपट रावलले भ्रष्टाचारीहरुले आत्महत्या गरेर मरेको सुन्न पाए राम्रो

समाचार

२ लाख घूस खाने हाकिमलाई नेकपा विद्यार्थीले कालोमोसो दलेर गरे विदाई

कञ्चनपुर । घूससहित पक्राउ परेकालाई सामान्यतया अख्तियारले आफ्नो नियन्त्रणमा राख्ने गर्छ । घूस रकमसहित पक्राउ गरेर मुचुल्का तयार पारेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउँछ । तर बिहीबार कञ्चनपुरबाट २ लाख घूससहित पक्राउ परेका एक हाकिमलाई भने विद्यार्थी संगठनले राम्रै पाठ