#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
अर्थ

‘तराई-मधेशको आर्थिकस्तर उकास्न सरकार लागिपरेको छ’ : मन्त्री नेम्वाङ

सिरहा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तराई मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताएका छन् । सिरहाको गोलबजार–जम्दह–लगडीगदियानी सडक निर्माण कार्यको सोमबार शिलान्यास गर्दै उनले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाहरु अघि सारेको बताए। ‘‘बजेट

अर्थ

‘सरकारको दृढताबाटै समृद्धि प्राप्त हुन्छ’ : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनताको सहभागिता र सरकारको दृढताले मात्रै समृद्धि सम्भव हुने बताएका छन् । पाँचथरको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा शुक्रबार विद्युत् सवस्टेशन शिलान्यास गर्दै मन्त्री नेम्वाङले विकट ठाउँ भए पनि तुम्बेवा गाउँपालिकामा विद्युतीकरण र लिफ्टिङ

अर्थ

‘महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छ’ : मन्त्री नेम्वाङ

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई शनिबारफिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग

प्रदेश ३

‘निर्माण व्यवसाय र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधन’ : मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटमा उनले व्यवसायीका जायज माग पूरा गर्न सरकार तयार

अर्थ

‘राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न हुन्छन्’ : मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर पनि राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले ठूला

अर्थ

‘बजेटमा प्रादेशिक सन्तुलनलाई प्राथमिकतामा राखिएको छ’ : मन्त्री नेम्वाङ (भिडियाेसहित)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले मन्त्रालयगत शीर्षकको बजेट विनियोजनमा प्रादेशिक सन्तुलनलाई प्राथमिकतामा राखिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेट र कार्यक्रममाथि सांसदहरुको प्रश्नको