
कोरोनाका कारण कोटभैरव मन्दिर सुनसान
पोखराः विजयादशमीका दिन सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर यस वर्षा काेरोनाका कारण सुनसान देखिएको छ । परम्परादेखि नै चल्दै आएको सामूहिक टीका लगाउने कार्यक्रम नभएपछि सो मन्दिर परिसर सुनसान देखिएको हो । नेपालका वाइसे चौवीसे राजाका