#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341590601018791770982125430448
नेपाल778174982089156428
प्रदेश २

महोत्तरीको जलेश्वरमा पाँच दिनका लागि निषेधाज्ञा जारी

महोत्तरी । समुदायस्तरमा नै कोरोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि