#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31077847962835744817522666837
नेपाल641224111747846233
प्रदेश ३

बालिकालाई बन्धक बनाई भारत लगेर १० हजार भारुमा बिक्री गर्ने महिला पक्राउ

बालिकालाई बन्धक बनाई भारतमा लगेर बिक्री गर्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानव बेचविखन अनुसन्धान ब्युरोबाट खटिएका टोलीले बुधवार नुवाकोट सुर्यगढी गाउँपालिका वडा ६ घर भएकी ५० की कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामालाई नियन्त्रणमा लिएको हो। उनलाई